सम्पर्क गर्नुहोस

तपाइको सुझावको हामीलाई खाचो छ |

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

भूमि व्यवस्थापन तथा अभिलेख विभाग

भूमि प्रशासन कार्यालय डडेंलधुरा

डडेंलधुरा

कमलापति भट्ट

कमलापति भट्ट

( कार्यालय प्रमुख )

096-410171

dadeldhura@dolma.gov.np

इन्द्र बहादुर भाट

इन्द्र बहादुर भाट

( कम्प्यूटर अपरेटर )

9848473961

dadeldhura@dolma.gov.np

प्रकाशन

मिति शिर्षक
2083-06-18
भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८३/०६/१५ को निर्णयानुसार पदस्थापन गरिएको शाखा अधिकृतहरूको सूची
2083-06-18
भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८३/०६/१५ को निर्णयानुसार सरूवा गरिएको शाखा अधिकृत तथा भूमि प्रशासन अधिकृतहरूको सूची
2083-06-18
भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८३/०६/१५ को निर्णयानुसार सरूवा गरिएको कार्यालय सहयोगीहरुको सूची
2083-06-18
भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८३/०६/१५ को निर्णयानुसार सरूवा गरिएको कम्प्युटर अपरेटरहरूको सूची
2083-06-18
भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति 2083/6/15 को निर्णयानुसार सरूवा गरिएको नायब सुब्बाहरूको सूची
मिति शिर्षक
2083-06-18 भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८३/०६/१५ को निर्णयानुसार पदस्थापन गरिएको शाखा अधिकृतहरूको सूची
2083-06-18 भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८३/०६/१५ को निर्णयानुसार सरूवा गरिएको शाखा अधिकृत तथा भूमि प्रशासन अधिकृतहरूको सूची
2083-06-18 भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८३/०६/१५ को निर्णयानुसार सरूवा गरिएको कार्यालय सहयोगीहरुको सूची
2083-06-18 भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति २०८३/०६/१५ को निर्णयानुसार सरूवा गरिएको कम्प्युटर अपरेटरहरूको सूची
2083-06-18 भूमि व्यवस्थापन तथा अभिलेख विभागको मिति 2083/6/15 को निर्णयानुसार सरूवा गरिएको नायब सुब्बाहरूको सूची
LIN को पुरा फर्म Land Owner Identification Number हो नेपालीमा जग्गाधनी संकेत नम्बर भनिन्छ । प्रणालीमा भएका सवै जग्गाधनी को LIN हुदैन । एकचोटी LRIMS कारोवार गरेमा वा विद्धुतिय अभिलेख संसोधनबाट कुनै पनि कुरा संसोधन भएमा उक्त जग्गाधनीको LIN आउछ ।LIN बन्ने आधारमा ब्यक्ती हो की संस्था हो भनी छनौट गरीन्छ जस्तै ब्यक्ती भए P बाट शुरु हुन्छ भने संस्था भए O बाट शुरु हुन्छ । ब्यक्ती पुरुष भए P पछि M जोडिन्छ PM त्यस्तै महिलामा PF / तेस्रो लिंगमा PT हुन्छ र बाकी नम्बरहरु क्रमैसंग सिस्टममा भएकोमा वढ्दै जान्छ । यो ११ अंक को हुन्छ । संस्थाको लागी पनि O बाट शुरु भइ संस्थाको प्रकार अनुसार LIN Generate हुन्छ जस्तै (OG – Government, OS – Social, OO – Government Office, OF – Financial, OA – Academic, OR – Recreation, OE – Enterprise, OP – Private, OC – Community, OM – Mid Government, ON – NGO, OT - Other).
एउटै कित्तामा एक भन्दा बढी रोक्का भएकोमा एकै पटक कसरी फुकुवा गर्न विद्धुतिय अभिलेख संसोधनमा गइ फुकुवा गर्न सक्ने ब्यवस्था रहेको छ ।